फेरियो मोबाईलमा रिचार्ज गर्ने तरिका (तरिका सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement

नेपाल टेलिकमले रिचार्ज गर्ने तरिका परिवर्तन गरेको छ । नेपाल टेलिकमका प्रयोगकर्ताहरुले  ८४११८ पिन नम्बर ३ डायल गरि रिचार्ज गर्दै आएका थिए । अब भने * ४१२*  पिन नम्बर  # गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।त्यस्तै पोस्टपेड मोबाइलमा भने *४१२ *  पिन नम्बर * १० #  डायल गरेर रिचार्ज गर्न सकिने छ ।  त्यस्तै १४१५ डायल गरेर पनि सो रिचार्ज गर्न सकिने छ ।अब एउटै रिचार्ज कार्डबाट GMS  तथा  CDMA  मोबाइलमा रिचार्ज गर्न सकिने भएको छ।  
रिचार्ज गर्ने नयाँ तरिका :
• 1415 डायल गरी प्राप्त निर्देशन अनुसार गर्ने
• *412*Pin Code# डायल गर्ने वा
• http;//webrecharge.ntc.net.np मार्फत गर्ने Recharege भए नभएको थाहा पाउन
• GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने •
CDMA का लागि 1415 डायल गर्ने
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment