अलपत्र अबस्थामा ट्राफिकचाेकमा बालक भेटिए,प्रहरीसंग सुरक्षित

भिडियो सहित हेर्नुहोस !
Advertisement


बुटवलकाे मिडियाचाेकबाट एक जना बालकलाइ प्रहरीले फेला पारेकाे छ । अलपत्र अबस्थामा रहेका करिब २ / ढाइ बर्षकाे बालकलाइ इलाका प्रहरी कार्यालय बुटवलले फेला पारेकाे जनाएकाे छ ।

बालककाे आफन्तहरु सम्पर्कमा नआएकाले उनलाइ प्रहरीले नै सुरक्षित ढंगले राखेकाे छ । बुबा आमा नभएकाे अबस्थामा बुटवल ८ मा पर्ने ट्राफिकचाेकबाट बालकलाइ प्रहरीले फेला पारेकाे हाे ।

कसैकाे बालक हराएकाे भए सम्पर्कमा आउन इलाका प्रहरी कार्यालय बुटवलमा डिएसपि महेन्द्र खड्काले आग्रह गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्ककाे फोन नं. ०७१-५४११००, र ९८५७०९०३४५ मा सम्पर्क राख्नुहाेला ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment