. पुर्ब अर्थमन्त्री महत सहित काङ्ग्रेसका यी नेतामा ग्रीनकार्ड रहेको किटानी जाहेरी

भिडियो सहित हेर्नुहोस !
Advertisement
नयाँ शक्ति नेपालमा प्रवेश गरेको अभिनेता सरोज खनालले नेपालका कुन कुन नेतासँग अमेरिकाको ग्रिनकार्ड छ भन्ने खुलासा गरेका छन् ।
पत्रकार नारायण पौडेलेको कार्यक्रम यक्षप्रश्नमा कुराकानी गर्दैै खनालले नेपाली कांग्रेसका नेता डा. रामशरण महत, राप्रपाका डा. प्रकाशचन्द्र लोहनीसँग अमेरिकाको ग्रिनकार्ड रहेको दाबी गरेका छन् । उनले आफैसँग रहेको पनि बताएका छन् ।
यसअघिसम्म यी नेताहरुसँग ग्रिनकार्ड रहेको अनुमान मात्रै हुँदै आएको थियो । १६ वर्ष अमेरिका बसेर नेपाल फर्केका अभिनेता खनालले नामै किटान गरेर ती नेताहरुसँग ग्रिनकार्ड रहेको बताएका छन् । उनले आफूसँग पनि ग्रिनकार्ड रहेकोले नयाँशक्तिलाई सहयोग मात्रै गर्ने तर चुनाव भने नलड्ने बताएका छन्
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment