भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाण्डु, ७ असार–
–नक्कली प्रमाणपत्रधारी ५३ डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये कतिपय आइएससीमै फेल भएका छन् । नेपाल चिकित्सक संघले पक्राउको विरोध गरेको छ । वीरगञ्जमा त सेवा नै ठप्प पारेका छन् ।
–नक्कली प्रमाणपत्रधारी ५३ डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये कतिपय आइएससीमै फेल भएका छन् । नेपाल चिकित्सक संघले पक्राउको विरोध गरेको छ । वीरगञ्जमा त सेवा नै ठप्प पारेका छन् ।
– वैदेशिक रोजगारको क्षेत्रमा प्रहरीले ठगी र मानव तस्करी बढेपछि प्रहरीले १३ म्यानपावर सञ्चालकलाई पक्राउ गर्यो । तर ठगी र मानव तस्करीविरुद्ध प्रहरीको कारबाहीमा म्यानपावर कम्पनीले विरोध जनाए । उनीहरुले लामो समयसम्म म्यानपावर बन्द गराए ।
–अहिले एचपि ग्यास पड्केर तीन जनाको ज्यान गयो । सरकारले सम्बन्धित कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएपछि एलपी ग्यास उद्योग संघले आयात नै नगर्ने धम्की दिइरहेको छ ।
– सरकारले गत असोजमा ऐन संशोधन गरी ट्राफिक नियम मिच्नेलाई न्यूनतम जरिवाना पाँच सय बनायो । यातायात व्यवसायी र मजदुरहरुले १५ जेठमा देशव्यापी चक्का जाम गरे । नयाँ पत्रिकाबाट
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment