भिडियो सहित हेर्नुहोस !
मुम्बई –फिल्म ‘दो लफ्जो की कहानी’ मा अभिनेत्री काजल अग्रवालले प्रमुख भूमिका निभाएकी छिन् । उनी यसै चलचित्रको प्रमोशनमा व्यस्त छिन् । अहिले काजल दक्षिण भारतका दुई चलचित्रमा पनि काम गरिरहेकी छिन् । दक्षिणकै एक चलचित्रमा उनले एउटा गीतको सुटिङका दौरान निकै पिडा खेप्नुपरेको छ । स्रोतका अनुसार दक्षिण भारतीय चलचित्रको सुटिङका दौरान रक्सी खाएर एक अभिनेताले उनको कम्मरमा जोडसँग पकड्नुपर्ने थियो । त्यसरी पक्रने क्रममा अभिनेताले यति जोरसँग उनको कम्मर ताने जसका कारण उनी बेहोशजस्तै भइन् । यसपछि सहायक निर्देशकले अवस्थालाई शान्त पार्दै अभिनेतालाई तुरुन्तै हट्न भने । केही समयपछि फेरि रिटेक दिएर काजलले गीतको सुटिङ पुरा गरिन् ।
भिडियो सहित हेर्नुहोस !
About
butwaladvertisement
0 comments:
Post a Comment