पिसाबलाई रोकेर राख्दा किड्नी छिट्टै फेल हुनसक्छ , जान्नुहोस पिसाब रोक्दाका बेफाइदाहरु

भिडियो सहित हेर्नुहोस !
Advertisement


 तपाईले जति लामो समयसम्म आफ्नो पिसाब बन्द गरेर राख्नुहुन्छ, तपाईको मुत्रुथैली ब्याक्टरेरियाबाट थप संक्रमित हुन पुग्छ । पिसाब लामो समयसम्म रोक्दा अनेकन समस्या आइपर्छन् । पिसाब रोकेर राख्नु सामान्य प्रक्रिया हो ।
जसलाई महशुस भएको २ वा ३ मिनेट भित्रमा नै त्यागिहाल्नु लाभदायक हुन्छ । मूत्रथैली भरिदासाथ मष्तिष्कमा तत्कालै जानकारी आइहाल्छ । पिसाबलाई लामो समय रोकेको खण्डमा यसले कयौँ समस्या निम्त्याउँछ ।
के पिसाबलाई धेरैबेर रोक्नु ठिक हो ?
कतिपय मानिसहरु पिसाब रोक्दैमा केही नहुने तर्क गर्छन् । जुन अत्यन्तै घातक हो । तपाईले पिसाब कति समय सम्म रोक्न सक्नु हुनेछ भन्ने कुरा तपाई हाम्रो वशको कुरा भनई पिसाब उत्पादन हुने मात्रामा भर पर्छ । पिसाबलाई रोकीरहने व्यक्तिले कालान्तरमा पिसाबले च्यापेको महशुन हुने शक्ति नै गुमाउन पुग्छन् । अन्तत ब्याक्टेरियाको संक्रमणले एक मात्र रोग नलागी अनेकन समस्याहरु देखा पर्न थाल्छन् ।
किड्नी फेल हुनसक्छ
किड्नी फेनु एक मेडिकल समस्या हो । जुन किड्नी को अचानक रगतका विषाक्त पदार्थ र अवशेषलाई फिल्टर गर्नमा असमर्थ हुनुको कारण हो । पिसाबसँग सम्बन्धित हरेक समस्या किड्नीसँग पत्ययक्ष जोडीएका हुन्छन् । भोक नलाग्नु, निरन्तर उल्टी हुनु, कमजोर महशुस गर्नु, थकान महशुस गर्नु, आदी किड्नी फेल हुनुका समस्या हुन् ।
ब्लाडरको मांसपेशि कमजोर हुनु
दबावका कारण पछि पनि पिसाबलाई ५ मिनेट भन्दा लामो समय रोकेको खण्डमा यसको प्रत्यक्ष असर किड्नीमा पर्छ । पटक पटक पिसाबलाई रोक्दा यसको असर ब्लाडरको मांसपेशीमा पर्न पुग्छ । जसका कारण दिर्र्घकालसम्म ब्लाडरमा देखा पर्छ ।
मुत्र मार्गमा हुने सक्रमण
पिसाब फेर्दा फेर्दै कहिल्यै पनि रोक्नु हुँदैन । यदी रोकेको खण्डमा मुत्र मार्गमा संक्रमण हुन पुग्छ । तपाईलाई पिसाबले च्याप्नुपूर्व नै तुरुन्त पिसाब गरिहाल्नुपर्छ । जसलाई यूरीनरी ट्रैक्टख इंफेक्शरन भनिन्छ । यूटीआई नामले पनि चिनिने यो समस्या मूत्र मार्गमा जीवाणु जन्य संक्रमण मार्फत हुने हो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment