भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं—परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा प्रकाशित गरेको छ। ग्रेडिङ प्रणाली लागू भएपछि सार्वजनिक गरिएको पहिलो परीक्षाफल हो। राष्ट्रिय तहबाट एसएसली बोर्डले सार्वजनिक गर्ने यो नै अन्तिम परीक्षाफल पनि हो।
सरकारले शिक्षा नीतिमा परिवर्तन गरेका कारण अर्को वर्षदेखि राष्ट्रिय तहबाट १० कक्षाको अध्ययनका आधारमा एसएसएलसी हुने छैन।
बिहीबार सार्वजनिक नतिजाअनुसार जिपिए ३.६ भन्दामाथि ४ सम्म ल्याउनेको संख्या १६,४५४ छ।
बिहीबार सार्वजनिक नतिजाअनुसार जिपिए ३.६ भन्दामाथि ४ सम्म ल्याउनेको संख्या १६,४५४ छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment