यी हुन् काबुलमा मारिने १२ नेपाली (सूचीसहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement
अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान आत्मघाती बम आक्रमणमा मारिएका १२ जना नेपाली युवाको नाम परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पत्रकार सम्मेलन गरेर काबुलमा मारिएका १२ नेपालीको नाम आएको पत्रकारहरुलाई बताएका हुन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment