कोमल वली नेपाली लोक गित क्षेत्र कि चर्चित गायिका हुन । उनको बाझो खेतमा,मलमल किरी ,चरि चुच्चे च,माया बस्यो जिरी बजारमा,बिहे भा छैन,पोइल जान पाम जस्ता गितहरु लाइ श्रोताले धेरै रुचाएको पाइन्छ ।अहीले सम्म अबिबाहीत रहेकी कोमलले बिशेश गरी गित मार्फत बिबाह तर्फ गरेको संकेतलाइ श्रोताले रुचाएका छन ।
0 comments:
Post a Comment