भिडियो सहित हेर्नुहोस !
Advertisement
सोमबार अफगानिस्तानमा भएको आत्मघाति आक्रमणमा ज्यान गुमाउने नेपालीलाई समवेदना दिने विषयमा ओली मोदीभन्दा पछि परेका हुन् ।

मोदीले सामाजिक संजाल ट्वीटरमार्फत करिब १२ बजे नेपाली, नेपाल सरकार र अफगानी सरकारप्रति समवेदना दिँदै नेपालाई आवश्यक गरे सहयोग गर्न तयार रहेको ट्वी गरेका थिए ।
तर, ओलीको ट्वीटर ह्यान्डलमा भने मोदी भन्दा १ घण्टापछि मात्र समवेदना भन्दै ट्वीट गरिएको थियो ।
यस घटनाले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाइरहेका बेला अन्तर्राष्ट्रिय समुदायको नेपालमा ध्यान केनद्रीय हुनु स्वभाविक हो । उनीहरुले यस विषयमा सरकारप्रमुखको हैसियतले नेपालका प्रधानमन्त्रीले कस्तो धारण राख्छन् भन्ने जान्न चाहनु पनि स्वभाविक हो । तर प्रधानमन्त्रीले गरेको ट्वीट नेपालीमा थियो । के अन्तर्राष्ट्रिय समुदायले नेपालीमा गरिएको स्वीट बुझ्छन् त ?
उपप्रधानमन्त्री कमल थापाले भने मोदी भन्दा केही समय अघि नै ट्वीट गरेर घटनाप्रति दुःख व्यक्त गरेका थिए ।
उपप्रधानमन्त्री कमल थापाले भने मोदी भन्दा केही समय अघि नै ट्वीट गरेर घटनाप्रति दुःख व्यक्त गरेका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement


0 comments:
Post a Comment