एसएलसीको नतिजामा भयो यस्तो अचम्म !

भिडियो सहित हेर्नुहोस !
Advertisement
ग्रेडिङ’ प्रणालीद्धारा पहिलोपटक बिहीबार एसएलसी परीक्षा २०७२ को नतिजा सार्वजनिक भएको छ ।
जसअनुसार नियमिति र एक्जाम्टेड गरी एसएलसी दिएका ५ लाख ८८ हजार १ सय ५२ जनामध्ये अंग्रेजीमा १२ हजार पाँच सयले ए+ ल्याएका छन् । त्यसेगरी नेपालीमा भने ६३ जनाले मात्र ए+ ल्याएका छन् ।
जब कि ७५ हजारले नेपालीमा ए ल्याउँदा ४० हजारले अंग्रेजीमा ए ल्याएका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment