भिडियो सहित हेर्नुहोस !
Advertisement
अमेरिकामा यस्तो ड्रोन (मानवरहित विमान)को परीक्षण गर्न अनुमति दिइएको छ कि जुन मानिसहरुलाई यात्रा गराउन सक्षम हुनेछ ।
द टेलिग्राफमको रिपोर्ट अनुसार ‘द हांग १८४’ एक सानो व्यक्तिगत हेलिकप्टर हो, जुन एक जना यात्रुलाई सवार गराउन सक्षम छ । सीइएस २०१६ मा पहिलो पटक यो ल्याइएको हो । यो ट्याक्सी ड्रोनको बड्डीमा एक ठूलो राटरसँग चार वटा राटर्स जडान गरिएको हुन्छ । जुन रिमार्ट कन्ट्रोलबाट चल्ने जस्तो देखिन्छ ।
बिजुलीबाट चल्ने यो ड्रोन एक दुई घण्टाको चार्जबाट एक यात्रुको साथ २३ मिनेट सम्म उडान भर्न सक्छ । कम्पनिको अनुसार यसको तौल १०० किलो सम्म हुनेछ । निकै उचाईमा उडान भर्दा यो एक सय एक किलोमिटर प्रतिघण्टाको गतिमा १० मिनेट सम्म उड्न सक्छ । कम्पनिले अहिले नमुनाको लागि मात्रै बनाएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment