भिडियो सहित हेर्नुहोस !
Advertisement
केही वर्षअघि माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला रक्तश्राव भएर जीवन मरणको दोसाँधमा पुगेकी एक महिलालाई उनले उद्धार गरेको घटनाले तिनै जनालाई डाक्टर बन्न प्रेरित गरेको हो । उनीहरु भन्छन्, ‘हामीलाई केही गर्नकै लागि जन्माइएको हो, कर्णालीमा पुगेर सेवा दिन चाहन्छौं ।’ उनका बुबा शिवप्रसाद देवकोटाको पनि सोही चाहना छ । भन्छन्, ‘मैले पैसा रिटर्न गरुन् भनेर पढाएको होइन, सेवा गरुन् भन्ने चाहना छ । विदेश पलायन हुन दिन्नँ ।’ धेरै कुरामा समानता भएका उनीहरुको पढाइमा पनि खाशै अन्तर छैन । तर, एसएलसीसम्म कान्छा, प्लस टू मा माइला र एमबिबिएसमा जेठा थोरै नम्बरले अगाडि छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment