भिडियो सहित हेर्नुहोस !
Advertisement
भारतको हिमाञ्चल प्रदेशमा मृतक व्यक्तिको अन्तिम दाहसंस्कारका लागि मसानघाट पुगेका मलामीको भागाभाग भएको छ ।
शव लिएर मसानघाट पुगेका मलामीलाई मौरीले अचानक आक्रमण गर्दा २४ जना गंभीर घाइते भएका छन् । घाइतेको उपचारका लागि अस्पताल भर्ना गरिएको छ
डंगाहखास गाँउका पूर्वप्रधाज पदम जयसवालका भाइ राजेन्द्रको अन्तिम संस्कारका लागि गाँउलेहरु मसानघाट गएका थिए । मानिसहरु मसानघाटमा दाउरा जम्मा गरेर दागवत्ती दिने तयारी गरि रहेको समयमा बादरले नजिकको रुखमा रुख हल्लायो, लगत्तै माहुरीले मसानघाटमा भएका मानिसहरुलाई टोक्यो -
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment