दुई सय वर्ष अघि देखि चल्दै आइरहेको यो वेश्यालय सन् २०१४ मा बन्द भएको थियो । तर पछि त्याहाकै स्थानिय एन्जीओको सहयोगमा यो वेश्यालयलाई पुन सञ्चालनमा ल्याइएको थियो । धेरै महिलाहरु त्यही वेश्यालयमा जन्मिन्छन र त्यही हुर्किन्छन् । तर जब उनीहरु त्याहावाट हराउँछन् तब त्यो कुरा कसैलाई थाहा नै हुदैन।
0 comments:
Post a Comment